Artha Update
नेभिगेशन

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शानदार म:मको भवनमा आगलागीबाट घाइते थप एक जनाको मृत्यु भएको छ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा थप एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए ।

योसँगै मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

यसअघि सोमबार रविन राई र मंगलबार भीमबहादुर घलेको मृत्यु भएको थियो । माघ २३ गते शानदार म:ममा ग्यास लिक भएर आगलागी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय