• गृहपृष्ठ
  • समाचार
  • अर्थ राजनीति
  • बैंक
  • आजको तस्बिर
  • अर्थ खोज
  • कृषि
  • पालिका
  • बिजनेस
  • शेयर बजार
  • अर्थवार्ता
  • उधोग
  • कृषि
  • खेलकुद
  • जीवनशैली
  • पर्यटन
  • पालिका
  • प्रदेश
  • बिचार
  • बिमा
  • बैंक
  • मनोरञ्जन
  • रेमिटेन्स
  • लघुबित्त
  • सहकारी
  • स्वास्थ्य
२०८२ मंसिर २४ १२ : ५६ : ११
ट्रेन्डीङ्गः
जेन्जीप्रदर्शनसामाजिक सञ्जाल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृहपृष्ठ
    • समाचार
      • अर्थ राजनीति
      • खेलकुद
    • प्रदेश
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • लुम्बिनी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • जीवनशैली
    • अर्थवार्ता
    • पालिका
    • आजको तस्बिर
    • शेयर बजार
    • अन्य
      • बिजनेस
      • अर्थ खोज
      • उधोग
      • राेजगार
      • धर्म / संस्कृति
      • पर्यटन
      • स्वास्थ्य
      • बैंक
      • सहकारी
      • विजनेश फोकस
      • कृषि
      • अटाे
      • बिमा
      • रेमिटेन्स
      • लघुबित्त
    • ताजा अपडेट
    • रुचाईएका
    +
    • समाचार
    • अर्थ राजनीति
    • बैंक
    • आजको तस्बिर
    • अर्थ खोज
    • कृषि
    • पालिका
    • बिजनेस
    • शेयर बजार
    • अर्थवार्ता
    • उधोग
    • कृषि
    • खेलकुद
    • जीवनशैली
    • पर्यटन
    • पालिका
    • प्रदेश
    • बिचार
    • बिमा
    • बैंक
    • मनोरञ्जन
    • रेमिटेन्स
    • लघुबित्त
    • सहकारी
    • स्वास्थ्य
    English edition
    +
    Search

    ताजा अपडेट +

    • सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

      सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

    • एनपीएलमा आजदेखि प्लेअफ खेल सुरु, सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्दै

      एनपीएलमा आजदेखि प्लेअफ खेल सुरु, सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्दै

    • भ्रष्टाचारविरुद्ध कठोर हुन्छौं, धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की

      भ्रष्टाचारविरुद्ध कठोर हुन्छौं, धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की

    • लुम्बिनी प्लेअफमा पुग्दा लिग चरणबाटै बाहिरियो साविक विजेता जनकपुर

      लुम्बिनी प्लेअफमा पुग्दा लिग चरणबाटै बाहिरियो साविक विजेता जनकपुर

    • प्लेअफमा पुग्न लुम्बिनी लायन्सलाई जनकपुर बोल्ट्सले दियो १३३ रनको लक्ष्य

      प्लेअफमा पुग्न लुम्बिनी लायन्सलाई जनकपुर बोल्ट्सले दियो १३३ रनको लक्ष्य

    • सरकारले फिर्ता बोलाएकामध्ये ६ राजदूतले दिए राजीनामा

      सरकारले फिर्ता बोलाएकामध्ये ६ राजदूतले दिए राजीनामा

    • प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट

      प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट

    • नेपाल राष्ट्र बैङ्कले ठुलो सङ्ख्यामा  कर्मचारीहरू माग्यो, +2 पासलाई पनि मौका

      नेपाल राष्ट्र बैङ्कले ठुलो सङ्ख्यामा कर्मचारीहरू माग्यो, +2 पासलाई पनि मौका

    • तीन महिनामा जीवन बिमा कम्पनीको लगानी पौने ८ खर्ब, कुन कम्पनीले कति कमाए ?

      तीन महिनामा जीवन बिमा कम्पनीको लगानी पौने ८ खर्ब, कुन कम्पनीले कति कमाए ?

    ट्रेन्डिङ +

    • १  सुनको मूल्यमा भारि गिरावट, कतिमा हुदैछ कारोबार ?

      सुनको मूल्यमा भारि गिरावट, कतिमा हुदैछ कारोबार ?

    • २  चार वाणिज्य बैंकका सिइओ खाली हुँदै, प्रभु बैंकका शेरचनसहित को- को जाँदैछन् घर ?

      चार वाणिज्य बैंकका सिइओ खाली हुँदै, प्रभु बैंकका शेरचनसहित को- को जाँदैछन् घर ?

    • ३  ढकारीका विपन्न समुदायलाई बाख्रा वितरण

      ढकारीका विपन्न समुदायलाई बाख्रा वितरण

    • ४  एमाले अछामको अधिवेशन भाँडभैलो, मध्यरातमै सहमति, असन्तुष्ट नेताहरु विद्रोहको तयारीमा

      एमाले अछामको अधिवेशन भाँडभैलो, मध्यरातमै सहमति, असन्तुष्ट नेताहरु विद्रोहको तयारीमा

    • ५  कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक

      कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक

    • ६  यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्दै ‘नेसनल सेल्स स्किल कन्टेस्ट २०८२’ सम्पन्न

      यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्दै ‘नेसनल सेल्स स्किल कन्टेस्ट २०८२’ सम्पन्न

    • ७  ढकारी गाउँपालिकाको १५औं गाउँसभा अधिवेशन सुरु हुँदै, आगामी नीति तथा कार्यक्रम प्रस्तुत हुने

      ढकारी गाउँपालिकाको १५औं गाउँसभा अधिवेशन सुरु हुँदै, आगामी नीति तथा कार्यक्रम प्रस्तुत हुने

    • ८  कमिसन नपाएपछि दुई करोडको ठेक्का रद्द, अध्यक्ष–हाकिम र लेखा अधिकृतको करोडौँको डिल

      कमिसन नपाएपछि दुई करोडको ठेक्का रद्द, अध्यक्ष–हाकिम र लेखा अधिकृतको करोडौँको डिल

    • ९  ढकारीमा इतिहास रचिँदै : खुल्ला मञ्चको गौरवमय समुद्घाटनमा सबै ढकारीबासीको एकताको गर्जन !

      ढकारीमा इतिहास रचिँदै : खुल्ला मञ्चको गौरवमय समुद्घाटनमा सबै ढकारीबासीको एकताको गर्जन !

    7 Comments

    कमिसन नपाएपछि दुई करोडको ठेक्का रद्द, अध्यक्ष–हाकिम र लेखा अधिकृतको करोडौँको डिल

    7
    अर्थ अपडेट
    २०८२ बैशाख २७, शनिबार

    काठमाडौं । अछामको बान्नीगढी जयगढ गाउँपालिकामा दुई करोड ४२ लाख रुपैयाँको कोल्ड स्टोर निर्माणसम्बन्धी ठेक्का प्रक्रियालाई अन्तिम चरणमा पुगिसकेपछि नियमविपरीत रद्द गरिएको खुलासा भएको छ।

    आर्थिक प्रस्ताव (दररेट) खुलेर सस्तो मूल्यमा ठेक्का जित्ने सुनिश्चित ENS–Hariganga J.V. लाई पाखा लगाउँदै गाउँपालिकाले मनपरी शैलीमा ठेक्का खारेज गरेको आरोप लागेको हो।

    गएको फागुन १४ गते ठेक्का बोलपत्र आह्वान गरिएको उक्त निर्माण कार्यका लागि पाँचवटा निर्माण कम्पनीले प्राविधिक प्रक्रिया पार गरी बिड पेश गरेका थिए।

    ENS–Hariganga J.V. ले सबैभन्दा कम २ करोड १२ लाख रुपैयाँमा बिड गरेपछि ठेक्का पाउने लगभग सुनिश्चित भएको थियो। नियमानुसार, बैशाख २१ गते आर्थिक प्रस्ताव खोलिएको थियो र त्यसपछिको ७ दिनभित्र ठेक्का सम्झौता प्रक्रियामा जानुपर्ने व्यवस्था छ।

    ठेक्काको आर्थिक आशय खोलेपश्चात् आवश्यक प्रकृया अघि बढाउन ढिलाई भएछि ENS–Hariganga J.V. ले ठेक्काबारे आवश्यक सूचना माग गरेको थियो ।

    उसले सूचना माग गरेकै दिन अर्थात् बैशाख २५ गते बिहिवार कार्यालय समय भन्दा आधा घण्टा ढिला ठेक्का रद्दको सूचना प्रकाशित गरेको छ ।

    कम्पनीले गाउँपालिकाले ठेक्काको प्रक्रिया मिचेको भन्दै उच्च निकायमा उजुरी दिने तयारी गरेको हेमराज ढुंगानाले बताएका छन् ।

    गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदको ठाडो निर्देशन सहित गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर रावल, लेखा अधिकृत नारद खनालको सल्लाह बमोजिम ठेक्का रद्द गरिएको गाउँपालिका निकट स्रोतले बताउछ ।

    ठेक्का प्रकृयामा संलग्न एक अधिकारीका अनुसार आर्थिक आशय खोलेपश्चात् ENS – Hariganga J.V ले सवै भन्दा बढी घटि मुल्यमा आर्थिक प्रस्ताव पेश गरेको भेटिएपछि तनावमा परेका गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले तत्कालै ठेक्का छनोट समितिका सदस्यलाइ डाकि के कसरी हुन्छ ठेक्का रद्द गर्न आवश्यक बाटो खोज्न निर्देशन नै दिएका थिए ।

    गाउँपालिकाका एक अधिकारीका अनुसार गाउँपालिका अध्यक्ष साउँद उनीसंग हिमचिममा रहेका एक ठेकेदारले प्रस्ताव पेश गरेको निर्माण कम्पनिले नै ठेक्का पाउनेमा बिश्वस्त थिए ।

    ती अधिकारीका अनुसार आफुले सोचेको उल्टो भईदिएपछि रन्थनिएका गाउँपालिका अध्यक्ष साउँदले दबाव दिए पछि कर्मचारी ठेक्का रद्द गर्न बाध्य भएका हुन् ।

    आफुसंग हिमचिममा रहेको र प्रस्ताव पेश गरेको उक्त निर्माण कम्पनिले नै ठेक्का पाउनुपर्नेमा गाउँपालिका अध्यक्ष साउँदको जोडले उनीहरु बिच गम्भीर आर्थिक मिलेमतोको आशँका उव्जिएको छ ।

    उसो त गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले गाउँपालिकाका विभिन्न शाखाका कर्मचारीहरुबाट ५,१० हजार माग्ने गरेको देखि गाउँपालिकाका लागी विभिन्न सामाग्री खरिद गरिएका अछाम,धनगढी लगायतका पसलहरुबाटै समेत पैशा माग्ने गरेको समेत चर्चा हुने गरेको छ ।

    ठेक्का रद्द गर्ने सूचना जारी गर्न गाउँपालिकाका लेखा अधिकृत नारद खनालको फट्याईँले विशेष भुमिका खेलेको ठेक्का छनोट समितिमा रहेका एक कर्मचारी बताउछन् ।

    गाउँपालिकामा लेखा अधिकृत रहेका खनाल आफुलाइ मन लागे पाँच दुना पन्ध्र गर्ने र मन नलागे पाँच दुना दस समेेत नमान्ने पात्रका रुपमा हेरिन्छन् ।

    कार्यालय प्रमुख सहित गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष समेतलाइ ट्वाँ पारेर मन लागे रातिसम्म लेखा शाखा खोल्ने मन नलागे दिउसै भोटे ताल्चा लगाउने गरेका लेखा अधिकृत खनाललाई गाउँपालिकाकै केही कर्मचारीले उपर अध्यक्ष तथा उपर हाकिमको उपमा समेत दिने गरेका छन् ।

    तिनै खनालले यो ठेक्का रद्द गर्ने गाउँपालिका अध्यक्षको अडानका दर्हो साथ दिएपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्त रावल निरीह बनेर ठेक्का रद्द गर्न बाध्य भएको बताईन्छ ।

    यस घटनाले गाउँपालिकामा ठेक्का प्रक्रिया कति अपारदर्शी र राजनीतिक प्रभावमा सञ्चालित छ भन्ने गम्भीर प्रश्न खडा गरेको छ। स्थानीय सरकारमा व्यापक अनियमितताको संकेतस्वरूप हेरिएको यो घटनाले निष्पक्षता र जवाफदेहितामा ठुलो आघात पुर्याएको छ।

    यो पनि पढ्नुहोस

    सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

    यो पनि पढ्नुहोस

    भ्रष्टाचारविरुद्ध कठोर हुन्छौं, धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की

    लेखकको बारेमा

    अर्थ अपडेट
    अर्थ अपडेट

    लेखकबाट थप

    प्रतिक्रिया

    प्रतिक्रियाहरु प्रतिकृया दिनुहोस्

    Leave a Reply Cancel Reply

    Philomena
    Saturday, December 6th, 2025

    Kumpulan bukti kemenangan dan bukti transfer pembayaran lunas untuk member BEJOGAMING. Lihat histori withdraw (WD) dan jackpot yang telah kami bayarkan 100%!. Also visit my web site: Bukti Kemenangan & Pembayaran Member | BEJOGAMING

    Willian
    Saturday, December 6th, 2025

    Dapatkan bonus new member 50% untuk Slot Online, Live Casino, dan Sportbook. Situs game online terpercaya dengan pembayaran kemenangan 100%. Also visit my web page: BEJOGAMING

    Poppy
    Wednesday, October 22nd, 2025

    توجه به جوانان به علاوه مراقبان در مورد سایت‌های بازی شرطی آنلاین. این جاها با طراحی جذاب و پول وعده می‌شود، ولی در واقعیت باعث زیان بزرگ اقتصادی و اعتیاد ذهنی می‌گردند. دوست من از سبب چنین فعالیت کار‌ام را ترک کردم. خواهشاً بگویید کنید و پرهیز بمانید! Feel free to visit my web-site ... सट्टेबाजी धोखाधड़ी साइट

    Janette
    Sunday, October 12th, 2025

    Cek Live RTP BEJOGAMING terupdate dan akurat. Dapatkan informasi RTP slot gacor hari ini untuk meningkatkan peluang kemenangan Anda di BEJOGAMING.

    Duane
    Sunday, October 12th, 2025

    Thanks for sharing your thoughts. I truly appreciate your efforts and I am waiting for your next write ups thank you once again. Here is my homepage - Buy Proxy Servers

    Chauncey
    Wednesday, October 8th, 2025

    Wow What great information. Thank you for the time you spent on this post. Here is my blog post - Sklep SEO

    Sherlene
    Monday, October 6th, 2025

    Artikel ini sangat bermanfaat, menambah pengetahuan tentang topik yang dibahas. Saya tertarik membacanya dan baru-baru ini juga membaca **MPO102** yang menyediakan konten transaksi dengan gaya yang mudah dimengerti. Harapan saya semakin berkembang.

    +

    प्रतिक्रिया 7

    ट्रेन्डिङ

    १

    सुनको मूल्यमा भारि गिरावट, कतिमा हुदैछ कारोबार ?

    २

    चार वाणिज्य बैंकका सिइओ खाली हुँदै, प्रभु बैंकका शेरचनसहित को- को जाँदैछन् घर ?

    ३

    ढकारीका विपन्न समुदायलाई बाख्रा वितरण

    ४

    एमाले अछामको अधिवेशन भाँडभैलो, मध्यरातमै सहमति, असन्तुष्ट नेताहरु विद्रोहको तयारीमा

    ५

    कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक

    ६

    यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्दै ‘नेसनल सेल्स स्किल कन्टेस्ट २०८२’ सम्पन्न

    ७

    ढकारी गाउँपालिकाको १५औं गाउँसभा अधिवेशन सुरु हुँदै, आगामी नीति तथा कार्यक्रम प्रस्तुत हुने

    ८

    कमिसन नपाएपछि दुई करोडको ठेक्का रद्द, अध्यक्ष–हाकिम र लेखा अधिकृतको करोडौँको डिल

    ९

    ढकारीमा इतिहास रचिँदै : खुल्ला मञ्चको गौरवमय समुद्घाटनमा सबै ढकारीबासीको एकताको गर्जन !

    सम्बन्धित खवर

    सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

    एनपीएलमा आजदेखि प्लेअफ खेल सुरु, सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्दै

    भ्रष्टाचारविरुद्ध कठोर हुन्छौं, धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की

    लुम्बिनी प्लेअफमा पुग्दा लिग चरणबाटै बाहिरियो साविक विजेता जनकपुर

    प्लेअफमा पुग्न लुम्बिनी लायन्सलाई जनकपुर बोल्ट्सले दियो १३३ रनको लक्ष्य

    सरकारले फिर्ता बोलाएकामध्ये ६ राजदूतले दिए राजीनामा

    ताजा समाचार

    • सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

    • एनपीएलमा आजदेखि प्लेअफ खेल सुरु, सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्दै

    • भ्रष्टाचारविरुद्ध कठोर हुन्छौं, धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की

    • लुम्बिनी प्लेअफमा पुग्दा लिग चरणबाटै बाहिरियो साविक विजेता जनकपुर

    • प्लेअफमा पुग्न लुम्बिनी लायन्सलाई जनकपुर बोल्ट्सले दियो १३३ रनको लक्ष्य

    • सरकारले फिर्ता बोलाएकामध्ये ६ राजदूतले दिए राजीनामा

    धेरै कमेन्ट गरिएका

    0

    नैतिकता गुमाएका व्यक्तिलाई मुख्यमन्त्री बनाउनु मधेस प्रदेशको दुर्भाग्य हो: अभियन्ता कृष्ण मोहन सहनी

    0

    जेन–जी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

    0

    ढकारीका बासिन्दाको गुनासो: ‘सञ्चार, सडक, बत्ती र पूर्वाधारमा राज्यको नजरै छैन’

    0

    अछामको ढकारीमा पशुपन्छीमा लाग्ने महामारी रोग नियन्त्रणका लागि पूर्ण खोप अभियान सुरु

    छुटाउनुभयो कि ?

    अब बसेकै ठाउँबाट स्वास्थ्य बीमा सुविधा लिन सकिने

    नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने

    रवि लामिछानेलाई रिहाई गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

    अरुण भ्याली हाइड्रोपावरको नाफामा उछाल, यस्ता छन् वित्तीय सूचकहरु

    प्रदेश/स्थानिय
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
    पेजहरु
    • प्रीति बाट युनिकोड
    • मिति परिवर्तन
    • युनिकोड बाट प्रीति
    • नेपाली युनिकोड
    अर्थमा
    • अटो
    • बैंक/वित्त
    • कृषि/सहकारी
    • शेयर बजार
    • विमा खबर
    • उद्योग
    • रेमिट्यान्स
    विषयसूची
    • सुरक्षा-अपराध
    • अन्तरवार्ता
    • स्वास्थ्य
    • धर्म / संस्कृति
    • पर्यटन
    • प्रदेश
    • समाचार
    Logo

    अर्थ अपडेट कम्पनी. प्रा.लि द्वारा संचालित

    अध्यक्ष/प्रकाशक:
    खकेन्द्र बहादुर बुढा
    सम्पादक:भोजराज बुढा
    संबाददाता:लक्ष्मी बुढा
    सूचना विभाग दर्ता नं.: ४९८८-२०८१/८२
    प्रेश काउन्सिल दर्ता नं.: अपडेट हुदै छ..
    Phone: +977-9849493911
    Email: arthaupdatenews@gmail.com
    Address: अनामनगर-२९, काठमाडौं
    Copyright © 2025 Arthaupdtae Pvt. Ltd. All Rights Reserved.
    Designed by: Imagine Infotech