Artha Update
नेभिगेशन

काठमाडौं । नेकपा एमाले अछामको ९ औ जिल्ला अधिवेशनमा युवा नेता कमल कोलिले खुला जिल्ला सदस्यमा उमेदवारी घोषण गरेका छन् ।

शनिबार सामाजिक संजालमा युवा नेता कोलिले उमेदवारी घोषण गरेका हुन् । विद्यार्थी राजनीति बाट आफ्नो राजनीतिक यात्रा सुरू गरेका युवा नेता कोलि युवाहरूका माझ निकै लोकप्रिय छन ।

पार्टीले दिएको जिम्मेवारी कुशलता पुर्वक पालना गर्ने स्वच्छ छवि बनाएका कोलिको जिल्ला कमिटी सदस्य पदको उमेदवारीलाई युवाहरूको सकारात्मक तरिकाले लिएका छन ।

हाल अनेरास्ववियु केन्द्रीय लेखा आयोग सदस्यको जिम्मेवारी सम्हालि रहेका कोलिले युवाहरूले आफुलाई विश्वास गर्ने अपेक्षा समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय