Artha Update
नेभिगेशन

अछाम। अछाम क्षेत्र नम्बर-२ मा एमालेका यज्ञ बहादुर बोगटी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले कांग्रेसका पुष्प बहादुर शाहलाई ५४० मतले पराजित गर्दै विजयी भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयको अन्तिम मत परिणाम अनुसार एमालेका बोगटीले ९ हजार ५ सय १८ मत प्राप्त गरेका हुन् । त्यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शाहले ९ हजार ४६ मत प्राप्त गरेका हुन् भने नेकपाका बल बहादुर कुंवरले ६ हजार ४ सय ९३ प्राप्त गरेका छन्।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका भुप देव शाहले ४ हजार ५ सय ६३ प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय