काठमाडौं । उपसभामुखले पाउने सेवा सुविधाहरू यस्ता छन् ।
पारिश्रमिक : ६०,९७० रूपैयाँ (प्रतिमहिना)
विशेष भत्ता : १,००० रूपैयाँ (प्रतिमहिना)
बैठक भत्ता : १,००० रूपैयाँ (प्रतिबैठक)
भ्रमण भत्ता : २,५०० रूपैयाँ
सञ्चार सुविधा : ३,००० रूपैयाँ (प्रतिमहिना)
बिजुली/धारा : बिलअनुसारको रकम
सवारीसाधन : १ वटा सवारीसाधन
निजी सचिवालय बन्दोबस्त : १,७५० रूपैयाँ
फर्निचर खर्च : १५,००० रूपैयाँ
अतिथि सत्कार : २,००० रूपैयाँ (प्रतिमहिना)
कम्प्युटर अपरेटर : १ जना (नासुसरह)
सवारी चालक : २ जना
कार्यालय सहयोगी : २ जना
अंगरक्षक : १ जना
बिल्लादार गार्ड : १ जना
सैनिक जवान (सिपाही) : १० जना