Artha Update
नेभिगेशन

सुनको मूल्यमा पछिल्लो केहि दिनदेखि लगातार वृद्धि देखिएको छ। बिहीबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै बिहीबार चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँल बढेर प्रतितोला १ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ। बुधबार चाँदी प्रतितोला १ हजार ८६५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय