काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक गरेको छ । पहिले तय भएको वैशाख ११ गतेदेखि परीक्षा शुरू गर्ने योजना मंगलबार अचानक परिवर्तन गरिएको थियो ।
बोर्डले अब परीक्षा वैशाख २१ गतेदेखि सञ्चालन हुने गरी नयाँ तालिका सार्वजनिक गरेको छ ।
यस्तो छ तालिका:-