काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा कडा आदेश जारी गर्दै अमेरिका कै सबैभन्दा पुरानो र प्रतिष्ठित हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको भर्ना रोक्न निर्देशन दिएका छन्।
१४० भन्दा बढी देशका विद्यार्थीले पढिरहेको यो विश्वविद्यालयमा हाल पढिरहेका विदेशी विद्यार्थीले अन्य कलेजमा ट्रान्सफर लिनुपर्ने भनिएको छ ।
नेपाली विद्यार्थीहरूमा कस्तो असर पर्ला ?