काठमाडौं। भारतीय क्रिकेटर शिखर धवन रहेको कर्णाली याक्सले टस जितेर ब्याटिङ रोजेको छ। जनकपुर बोल्ट्ससँगको खेलमा कर्णालीले पहिला ब्याटिङ गर्ने भएको हो।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा केही समयमा खेल सुरु हुनेछ।
कुन टोलीमा को को छन् ?
कर्णाली याक्स : सोमपाल कामी, गुल्सन झा, देव खनाल, नन्दन यादव, अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिसविक्रमसिंह ठकुरी, दीपक डुम्रे, विपिनप्रसाद शर्मा, शिखर धवन, चादविक वाल्टन, बाबर हायात, हुसेन तलात, जिसन मक्सुद रहेका छन् ।
जनकपुर बोल्टस : अनिलकुमार शाह, आसिफ शेख, ललितनारायण राजवंशी, रुपेश सिंह, अरनिको यादव, शुभ कशांकार, तुल बहादुर थापा, किशोर महतो, शेर मल्ल, हेमन्त धामी, आकाश त्रिपाठी, हर्ष ठाकर, जिमी निशम, जोशुवा ट्रम्प, मोहम्मद मोहसिन, लाहिरु मिलन्था र बेन माइक रहेका छन् ।