ढकारी । अछामको ढकारीमा पहिलो पटक क्याफे संचालनमा आउने भएको छ ।
ढकारी गाउँपालिका वडा नम्बर १ मा “हाम्रो क्याफे” नामकाे क्याफे संचालनमा आउन लागेको हाे ।
तारा भण्डारीकाे लगानीमा संचालनमा आउन लागेको क्याफेकाे भाेलि ( मंगलबार ) उद्घाटन गरिने भएको छ ।
क्याफे उद्घाटनका लागि विशेष समारोहकाे आयोजना गरिएको छ ।
संचालक भण्डारीले सम्पूर्ण स्थानीयबासी, व्यवसायी तथा हितैसीहरूलाई उपस्थित भई शुभेच्छा प्रदान गर्न आग्रह गरेका छन् ।