Artha Update
नेभिगेशन

काठमाडौं। आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १५.५४ अंकले घटेर २५९४ को विन्दुमा कायम भएको छ ।

आज ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १७५ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज ६ अर्ब ६५ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । यस कम्पनीको ४५ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बराही हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय