Artha Update
नेभिगेशन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक गरेको छ । पहिले तय भएको वैशाख ११ गतेदेखि परीक्षा शुरू गर्ने योजना मंगलबार अचानक परिवर्तन गरिएको थियो ।

बोर्डले अब परीक्षा वैशाख २१ गतेदेखि सञ्चालन हुने गरी नयाँ तालिका सार्वजनिक गरेको छ ।

यस्तो छ तालिका:-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय