Artha Update
नेभिगेशन

काठमाडौं। विकास हाइड्रोपावरले साधारण सेयर (आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बोर्डको स्वीकृतिसँगै कम्पनीलाई आईपीओ निष्काशन गर्ने बाटो खुलेको छ ।

कम्पनीले प्रति सेयर रू. १०० का दरले ४४ लाख ५४ हजार ५९६ कित्ता साधारण सेयर निष्काशन गर्नेछ ।

कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय