Artha Update
नेभिगेशन

काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । गत शुक्रबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ९० हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस दिन चाँदीको मूल्य भने स्थिर भएको छ । यस दिन चाँदी शुक्रबार कायम मूल्यलाई नै आधार मानेर कारोबार हुने भइरहेकाे छ । आज चाँदी प्रतीतोला दुई हजार ५ रुपैयाँ खरिदबिक्री भइरहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय