Artha Update
नेभिगेशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुमना श्रेष्ठ र अनिलकेशरी शाहको राजीनामा स्वीकृत गरेको छ। आइतबार बसेको केन्द्रीय समिति बैठकले सुमनाले सहमहामन्त्रीबाट दिएको राजीनामा र अनिलकेशरीले प्रशिक्षण विभाग प्रमुखबाट दिएकोराजीनामा स्वीकृत गरेको हो।

उनीहरू दुवै जनाले वैशाखतिर राजीनामा दिएका थिए। पार्टीको विभिन्न कारण देखाउँदै दुवैको राजीनामा स्वीकृत हुन सकेको थिएन।

आइतबार बसेको केन्द्रीय समितिले बैठकले भने दुवै जनाको राजीनामा स्वीकृत गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय