Artha Update
नेभिगेशन

काठमाडौं । शैलेश्वरी पावर नेपाल लिमिटेडले आइपीओ प्रस्तावसहित पुस २५ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा काठमाडौंको शंखमुल स्थित होटल ए वान प्यालेसमा बिहान ११ बजे सुरु हुनेछ।

सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रेस्ताव पेश गर्नेछ । यसका साथै, आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण लगायतका प्रमुख विषयमा समेत छलफल हुने छ।

कम्पनीको आगामी आर्थिक वर्ष २०८१–८२ को लागि लेखापरीक्षक नियुक्ति गर्न र तिनीहरूको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि सभामा राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय