Artha Update
नेभिगेशन

ढकारी ।  अछामको ढकारीमा पहिलो पटक क्याफे संचालनमा आउने भएको छ ।

ढकारी गाउँपालिका वडा नम्बर १ मा “हाम्रो क्याफे” नामकाे क्याफे संचालनमा आउन लागेको हाे ।

तारा भण्डारीकाे लगानीमा संचालनमा आउन लागेको क्याफेकाे भाेलि ( मंगलबार ) उद्घाटन गरिने भएको छ ।

क्याफे उद्घाटनका लागि  विशेष समारोहकाे आयोजना गरिएको छ ।

संचालक भण्डारीले सम्पूर्ण स्थानीयबासी, व्यवसायी तथा हितैसीहरूलाई उपस्थित भई शुभेच्छा प्रदान गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय