Artha Update
नेभिगेशन

जेन-जी आन्दोलनमा सहजीकरण गरेका सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ । हामी नेपालको कार्यालयबाट बैठकका लागि निस्किँदै गर्दा एक अपरिचित समूहले गाडी र बाइकबाट पिछा गर्दै आक्रमण प्रयास गरेपछि उनी अहिले सेनाको सुरक्षामा रहेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय