Artha Update
नेभिगेशन

बाँके। प्रगतिशील लोकतान्त्रिक पार्टीकी तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कृष्णा के.सी. (नमुना)ले बाँके जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट औपचारिक रूपमा मनोनयन दर्ता गराएकी छन्।

मनोनयन दर्ता कार्यक्रम शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको थियो।  उम्मेदवार के.सी.ले लोकतन्त्र समावेशी विकास र जनताको हक–हितका लागि आफू प्रतिबद्ध रहेको बताइन्। उनले आगामी निर्वाचनमा प्रगतिशील लोकतान्त्रिक पार्टीको आखा चिन्हमा मतदान गरी सहयोग गर्न मतदातासमक्ष आग्रह गरिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय