• गृहपृष्ठ
  • समाचार
  • अर्थ राजनीति
  • बैंक
  • आजको तस्बिर
  • अर्थ खोज
  • कृषि
  • पालिका
  • बिजनेस
  • शेयर बजार
  • अर्थवार्ता
  • उधोग
  • कृषि
  • खेलकुद
  • जीवनशैली
  • पर्यटन
  • पालिका
  • प्रदेश
  • बिचार
  • बिमा
  • बैंक
  • मनोरञ्जन
  • रेमिटेन्स
  • लघुबित्त
  • सहकारी
  • स्वास्थ्य
२०८२ मंसिर २४ १२ : ५६ : ११
ट्रेन्डीङ्गः
जेन्जीप्रदर्शनसामाजिक सञ्जाल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृहपृष्ठ
    • समाचार
      • अर्थ राजनीति
      • खेलकुद
    • प्रदेश
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • लुम्बिनी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • जीवनशैली
    • अर्थवार्ता
    • पालिका
    • आजको तस्बिर
    • शेयर बजार
    • अन्य
      • बिजनेस
      • अर्थ खोज
      • उधोग
      • राेजगार
      • धर्म / संस्कृति
      • पर्यटन
      • स्वास्थ्य
      • बैंक
      • सहकारी
      • विजनेश फोकस
      • कृषि
      • अटाे
      • बिमा
      • रेमिटेन्स
      • लघुबित्त
    • ताजा अपडेट
    • रुचाईएका
    +
    • समाचार
    • अर्थ राजनीति
    • बैंक
    • आजको तस्बिर
    • अर्थ खोज
    • कृषि
    • पालिका
    • बिजनेस
    • शेयर बजार
    • अर्थवार्ता
    • उधोग
    • कृषि
    • खेलकुद
    • जीवनशैली
    • पर्यटन
    • पालिका
    • प्रदेश
    • बिचार
    • बिमा
    • बैंक
    • मनोरञ्जन
    • रेमिटेन्स
    • लघुबित्त
    • सहकारी
    • स्वास्थ्य
    English edition
    +
    Search

    ताजा अपडेट +

    • सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

      सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

    • एनपीएलमा आजदेखि प्लेअफ खेल सुरु, सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्दै

      एनपीएलमा आजदेखि प्लेअफ खेल सुरु, सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्दै

    • भ्रष्टाचारविरुद्ध कठोर हुन्छौं, धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की

      भ्रष्टाचारविरुद्ध कठोर हुन्छौं, धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की

    • लुम्बिनी प्लेअफमा पुग्दा लिग चरणबाटै बाहिरियो साविक विजेता जनकपुर

      लुम्बिनी प्लेअफमा पुग्दा लिग चरणबाटै बाहिरियो साविक विजेता जनकपुर

    • प्लेअफमा पुग्न लुम्बिनी लायन्सलाई जनकपुर बोल्ट्सले दियो १३३ रनको लक्ष्य

      प्लेअफमा पुग्न लुम्बिनी लायन्सलाई जनकपुर बोल्ट्सले दियो १३३ रनको लक्ष्य

    • सरकारले फिर्ता बोलाएकामध्ये ६ राजदूतले दिए राजीनामा

      सरकारले फिर्ता बोलाएकामध्ये ६ राजदूतले दिए राजीनामा

    • प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट

      प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट

    • नेपाल राष्ट्र बैङ्कले ठुलो सङ्ख्यामा  कर्मचारीहरू माग्यो, +2 पासलाई पनि मौका

      नेपाल राष्ट्र बैङ्कले ठुलो सङ्ख्यामा कर्मचारीहरू माग्यो, +2 पासलाई पनि मौका

    • तीन महिनामा जीवन बिमा कम्पनीको लगानी पौने ८ खर्ब, कुन कम्पनीले कति कमाए ?

      तीन महिनामा जीवन बिमा कम्पनीको लगानी पौने ८ खर्ब, कुन कम्पनीले कति कमाए ?

    ट्रेन्डिङ +

    • १  सुनको मूल्यमा भारि गिरावट, कतिमा हुदैछ कारोबार ?

      सुनको मूल्यमा भारि गिरावट, कतिमा हुदैछ कारोबार ?

    • २  चार वाणिज्य बैंकका सिइओ खाली हुँदै, प्रभु बैंकका शेरचनसहित को- को जाँदैछन् घर ?

      चार वाणिज्य बैंकका सिइओ खाली हुँदै, प्रभु बैंकका शेरचनसहित को- को जाँदैछन् घर ?

    • ३  ढकारीका विपन्न समुदायलाई बाख्रा वितरण

      ढकारीका विपन्न समुदायलाई बाख्रा वितरण

    • ४  एमाले अछामको अधिवेशन भाँडभैलो, मध्यरातमै सहमति, असन्तुष्ट नेताहरु विद्रोहको तयारीमा

      एमाले अछामको अधिवेशन भाँडभैलो, मध्यरातमै सहमति, असन्तुष्ट नेताहरु विद्रोहको तयारीमा

    • ५  कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक

      कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक

    • ६  यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्दै ‘नेसनल सेल्स स्किल कन्टेस्ट २०८२’ सम्पन्न

      यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्दै ‘नेसनल सेल्स स्किल कन्टेस्ट २०८२’ सम्पन्न

    • ७  ढकारी गाउँपालिकाको १५औं गाउँसभा अधिवेशन सुरु हुँदै, आगामी नीति तथा कार्यक्रम प्रस्तुत हुने

      ढकारी गाउँपालिकाको १५औं गाउँसभा अधिवेशन सुरु हुँदै, आगामी नीति तथा कार्यक्रम प्रस्तुत हुने

    • ८  कमिसन नपाएपछि दुई करोडको ठेक्का रद्द, अध्यक्ष–हाकिम र लेखा अधिकृतको करोडौँको डिल

      कमिसन नपाएपछि दुई करोडको ठेक्का रद्द, अध्यक्ष–हाकिम र लेखा अधिकृतको करोडौँको डिल

    • ९  ढकारीमा इतिहास रचिँदै : खुल्ला मञ्चको गौरवमय समुद्घाटनमा सबै ढकारीबासीको एकताको गर्जन !

      ढकारीमा इतिहास रचिँदै : खुल्ला मञ्चको गौरवमय समुद्घाटनमा सबै ढकारीबासीको एकताको गर्जन !

    0 Comments

    चार वाणिज्य बैंकका सिइओ खाली हुँदै, प्रभु बैंकका शेरचनसहित को- को जाँदैछन् घर ?

    0
    अर्थ अपडेट
    २०८१ चैत्र २२, शुक्रबार

    काठमाडौं। तिन वटा बाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृत(सिईओ) को कार्यकाल आगामी बैशाख ९ गते सकिँदैछ। प्रभु बैंकका कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन , हिमालयन बैँकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा, नेपाल इन्भेष्टमेन्ट मेगा बैँकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाँडे लगायतको कार्यकाल आगामी वैशाखमा सकिँदैछ ।

    त्यस्तै गुड विल फाईनासका सिईओ, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका सिईओ, एनएमबी बैंकका सिईओको कार्यकाल समेत बैशाखमा घर जाँदैछन् । जसमा गरिमा विकास बैँकका सिइओ गोबिन्द ढकालले बैँक छोडिसकेका छन् भने एनएमबी बैंकका सिईओ सुनिल केसीको कार्यकाल बैशाखमा सकिने गरि ४० दिनका लागि मात्रै थप गरिएको छ। त्यसपछि बैंकका डेपुटी सिईओ गोबिन्द घिमिरे सिइओ बन्नेछन् ।

    स्रोतका अनुसार अदालतको फैसलाको सम्मान गर्दै हिमालय बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकका सिईओले बैंक छोड्ने योजना बनाईसकेका छन् । सोहि अनुरु बैंक संचालक समितिले नयाँ सिइओ कसलाई बनाउने भन्ने गृहकार्य थालिसकेका छन् ।

    तर, प्रभु बैंकका सिईओ शेरचन भने अदालतबाट अन्तरिम ल्याएर पनि आफ्नो कार्यकाल अझै लम्भ्याउने योजनामा अदालतलाई समेत प्रभावमा पार्ने दौडधुप गरिरहेका छन् ।

    यता उच्च अदालत पाटनको अन्तिम फैसलाको पूर्णपाठअनुसार शेरचनले २०८२ वैशाख ९ गतेसम्म मात्र सीईओको रुपमा काम गर्न पाउने भनेसँग यी सिईओहरु बैशाख ९ गते घर जाँदैछन्।

    उनीहरुको बहिर्गमनसंगै ३ वटा बाणिज्य बैंकमा सिईओ पद खाली हुँदैछ।

    सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ती गरेर मर्जरको बहानामा सञ्चालक समितिले शेरचनलाई २०७९ माघ १२ गतेदेखि लागु हुने गरी तेस्रो कार्यकाल अर्थात ४ वर्षका लागि सीईओ नियुक्त गर्यो । जसअनुसार उनले २०८३ माघ ११ गतेसम्म सीईओ रुपमा रहन पाउँथे । तर, शेरचन विरुद्ध उच्च अदालत पाटनमा परेको मुद्दाको अन्तिम फैसलाको पूर्णपाठ अनुसार उनले आफ्नो थपिएको कार्यकालभरी काम गर्न नपाउने भएका हुन् ।

    शेरचन , पान्डे र रानाको नियुक्ति ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ को प्रावधानविपरीत रहेको भन्दै अधिवक्ता अनिता थापा केसीले २०७९ माघमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेकी थिइन । मर्जरअघि साविकको प्रभु बैंकमा दुई कार्यकाल पुरा गरेका शेरचनलाई बैंकले तेस्रो कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त गरेको भन्दै उक्त नियुक्ति विरुद्ध अदालतमा रिट दायर भएको थियो ।

    अदालतले यस मुद्दामा अन्तिम व्याख्या गर्दै भनेको छ, ‘बाफियाको दफा २९ को उपदफा (२) मा एक कार्यकाल चार वर्षको हुने र २ कार्यकालसम्म काम गर्न पाउने देखिँदा प्रस्तुत ऐन प्रारम्भ भएको मिति २०७४/०१/१० देखि गणना हुने गरी विपक्षी अशोक शेरचन बैंकको कार्यकारी प्रमुख पदमा ८ वर्षसम्म अर्थात २०८२/०१/०९ सम्म काम गर्न सक्षम र योग्य देखिन्छ ।’

    उच्च अदालत पाटनले शेरचनको पक्षमा फैसला गरेको भएपनि शेरचन तेस्रो कार्यकालको पुरा अवधि काम गर्न पाउनुपर्ने माग राख्दै उच्च अदालतको फैसला विरुद्ध सर्वोच्चमा पुगेका छन । शेरचनको पक्षमा फैसला नआए २०८२ वैशाख ९ गतेबाट उनले सीईओको रुपमा काम गर्न पाउने छैनन् ।

    बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा बैंकको प्रमुख कार्यकारी अधिकृत दुई कार्यकालभन्दा बढी हुन नपाउने व्यवस्था छ । सर्वोच्चले शेरचनका पक्षमा अन्तरिम नदिए आधादर्जन बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारीहरु अधिकृतहरुको पदाअवधि सकिँदैछ । यसअघि दुई कार्यकाल सीईओ बनिसकेका हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक राणा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाँडेको कार्यकाल समेत जम्मा ८ वर्ष मात्र रहने निश्चित भएको छ । कुनै एक व्यक्ति लामो समयसम्म एउटै पदमा रहँदा स्वार्थ बाझिंने भएकाले पनि प्रमुख कार्यकारी अधिकृत २ कार्यकालभन्दा बढी रहन नमिल्ने व्यवस्था रहेको छ ।

    यो पनि पढ्नुहोस

    सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

    यो पनि पढ्नुहोस

    भ्रष्टाचारविरुद्ध कठोर हुन्छौं, धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की

    लेखकको बारेमा

    अर्थ अपडेट
    अर्थ अपडेट

    लेखकबाट थप

    प्रतिक्रिया

    प्रतिक्रियाहरु प्रतिकृया दिनुहोस्

    Leave a Reply Cancel Reply

    कुनै पनि प्रतिक्रिया पाईएन !

    +

    प्रतिक्रिया 0

    कुनै पनि प्रतिक्रिया पाईएन !

    प्रतिक्रिया

    ट्रेन्डिङ

    १

    सुनको मूल्यमा भारि गिरावट, कतिमा हुदैछ कारोबार ?

    २

    चार वाणिज्य बैंकका सिइओ खाली हुँदै, प्रभु बैंकका शेरचनसहित को- को जाँदैछन् घर ?

    ३

    ढकारीका विपन्न समुदायलाई बाख्रा वितरण

    ४

    एमाले अछामको अधिवेशन भाँडभैलो, मध्यरातमै सहमति, असन्तुष्ट नेताहरु विद्रोहको तयारीमा

    ५

    कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक

    ६

    यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्दै ‘नेसनल सेल्स स्किल कन्टेस्ट २०८२’ सम्पन्न

    ७

    ढकारी गाउँपालिकाको १५औं गाउँसभा अधिवेशन सुरु हुँदै, आगामी नीति तथा कार्यक्रम प्रस्तुत हुने

    ८

    कमिसन नपाएपछि दुई करोडको ठेक्का रद्द, अध्यक्ष–हाकिम र लेखा अधिकृतको करोडौँको डिल

    ९

    ढकारीमा इतिहास रचिँदै : खुल्ला मञ्चको गौरवमय समुद्घाटनमा सबै ढकारीबासीको एकताको गर्जन !

    सम्बन्धित खवर

    सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

    एनपीएलमा आजदेखि प्लेअफ खेल सुरु, सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्दै

    भ्रष्टाचारविरुद्ध कठोर हुन्छौं, धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की

    लुम्बिनी प्लेअफमा पुग्दा लिग चरणबाटै बाहिरियो साविक विजेता जनकपुर

    प्लेअफमा पुग्न लुम्बिनी लायन्सलाई जनकपुर बोल्ट्सले दियो १३३ रनको लक्ष्य

    सरकारले फिर्ता बोलाएकामध्ये ६ राजदूतले दिए राजीनामा

    ताजा समाचार

    • सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

    • एनपीएलमा आजदेखि प्लेअफ खेल सुरु, सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्दै

    • भ्रष्टाचारविरुद्ध कठोर हुन्छौं, धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की

    • लुम्बिनी प्लेअफमा पुग्दा लिग चरणबाटै बाहिरियो साविक विजेता जनकपुर

    • प्लेअफमा पुग्न लुम्बिनी लायन्सलाई जनकपुर बोल्ट्सले दियो १३३ रनको लक्ष्य

    • सरकारले फिर्ता बोलाएकामध्ये ६ राजदूतले दिए राजीनामा

    धेरै कमेन्ट गरिएका

    0

    नैतिकता गुमाएका व्यक्तिलाई मुख्यमन्त्री बनाउनु मधेस प्रदेशको दुर्भाग्य हो: अभियन्ता कृष्ण मोहन सहनी

    0

    जेन–जी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

    0

    ढकारीका बासिन्दाको गुनासो: ‘सञ्चार, सडक, बत्ती र पूर्वाधारमा राज्यको नजरै छैन’

    0

    अछामको ढकारीमा पशुपन्छीमा लाग्ने महामारी रोग नियन्त्रणका लागि पूर्ण खोप अभियान सुरु

    छुटाउनुभयो कि ?

    गभर्नरले छुट्याए दलगत कित्ता: बढुवाको भोलिपल्टै रावललाई बैंक सुपरिवेक्षणको जिम्मा

    सुनचाँदीको मूल्यमा निरन्तरको रेकर्ड ब्रेक

    परेपछि पढौँला भनेर कानुनी ज्ञान लिनबाट छुट्नु हुँदैन : उपप्रमुख डंगोल

    शाङ्घाई अटो साे २०२५ मा एक्सपेंगकाे ह्युमनॉइड रोबोट ‘आयरन’ सार्वजनिक

    प्रदेश/स्थानिय
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
    पेजहरु
    • प्रीति बाट युनिकोड
    • मिति परिवर्तन
    • युनिकोड बाट प्रीति
    • नेपाली युनिकोड
    अर्थमा
    • अटो
    • बैंक/वित्त
    • कृषि/सहकारी
    • शेयर बजार
    • विमा खबर
    • उद्योग
    • रेमिट्यान्स
    विषयसूची
    • सुरक्षा-अपराध
    • अन्तरवार्ता
    • स्वास्थ्य
    • धर्म / संस्कृति
    • पर्यटन
    • प्रदेश
    • समाचार
    Logo

    अर्थ अपडेट कम्पनी. प्रा.लि द्वारा संचालित

    अध्यक्ष/प्रकाशक:
    खकेन्द्र बहादुर बुढा
    सम्पादक:भोजराज बुढा
    संबाददाता:लक्ष्मी बुढा
    सूचना विभाग दर्ता नं.: ४९८८-२०८१/८२
    प्रेश काउन्सिल दर्ता नं.: अपडेट हुदै छ..
    Phone: +977-9849493911
    Email: arthaupdatenews@gmail.com
    Address: अनामनगर-२९, काठमाडौं
    Copyright © 2025 Arthaupdtae Pvt. Ltd. All Rights Reserved.
    Designed by: Imagine Infotech