Artha Update
नेभिगेशन

काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ हजार रुपैयाँले बढेर १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यसअघि, मंगलबार छापावाल सुनको मूल्य १ लाख ८४ हजार ८०० रुपैयाँ रहेको थियो । यता, आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेर १९ सय ९० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १९ सय ४० रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय