• गृहपृष्ठ
  • समाचार
  • अर्थ राजनीति
  • बैंक
  • आजको तस्बिर
  • अर्थ खोज
  • कृषि
  • पालिका
  • बिजनेस
  • शेयर बजार
  • अर्थवार्ता
  • उधोग
  • कृषि
  • खेलकुद
  • जीवनशैली
  • पर्यटन
  • पालिका
  • प्रदेश
  • बिचार
  • बिमा
  • बैंक
  • मनोरञ्जन
  • रेमिटेन्स
  • लघुबित्त
  • सहकारी
  • स्वास्थ्य
२०८२ मंसिर २४ १२ : ५६ : ११
ट्रेन्डीङ्गः
जेन्जीप्रदर्शनसामाजिक सञ्जाल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृहपृष्ठ
    • समाचार
      • अर्थ राजनीति
      • खेलकुद
    • प्रदेश
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • लुम्बिनी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • जीवनशैली
    • अर्थवार्ता
    • पालिका
    • आजको तस्बिर
    • शेयर बजार
    • अन्य
      • बिजनेस
      • अर्थ खोज
      • उधोग
      • राेजगार
      • धर्म / संस्कृति
      • पर्यटन
      • स्वास्थ्य
      • बैंक
      • सहकारी
      • विजनेश फोकस
      • कृषि
      • अटाे
      • बिमा
      • रेमिटेन्स
      • लघुबित्त
    • ताजा अपडेट
    • रुचाईएका
    +
    • समाचार
    • अर्थ राजनीति
    • बैंक
    • आजको तस्बिर
    • अर्थ खोज
    • कृषि
    • पालिका
    • बिजनेस
    • शेयर बजार
    • अर्थवार्ता
    • उधोग
    • कृषि
    • खेलकुद
    • जीवनशैली
    • पर्यटन
    • पालिका
    • प्रदेश
    • बिचार
    • बिमा
    • बैंक
    • मनोरञ्जन
    • रेमिटेन्स
    • लघुबित्त
    • सहकारी
    • स्वास्थ्य
    English edition
    +
    Search

    ताजा अपडेट +

    • सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

      सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

    • एनपीएलमा आजदेखि प्लेअफ खेल सुरु, सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्दै

      एनपीएलमा आजदेखि प्लेअफ खेल सुरु, सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्दै

    • भ्रष्टाचारविरुद्ध कठोर हुन्छौं, धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की

      भ्रष्टाचारविरुद्ध कठोर हुन्छौं, धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की

    • लुम्बिनी प्लेअफमा पुग्दा लिग चरणबाटै बाहिरियो साविक विजेता जनकपुर

      लुम्बिनी प्लेअफमा पुग्दा लिग चरणबाटै बाहिरियो साविक विजेता जनकपुर

    • प्लेअफमा पुग्न लुम्बिनी लायन्सलाई जनकपुर बोल्ट्सले दियो १३३ रनको लक्ष्य

      प्लेअफमा पुग्न लुम्बिनी लायन्सलाई जनकपुर बोल्ट्सले दियो १३३ रनको लक्ष्य

    • सरकारले फिर्ता बोलाएकामध्ये ६ राजदूतले दिए राजीनामा

      सरकारले फिर्ता बोलाएकामध्ये ६ राजदूतले दिए राजीनामा

    • प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट

      प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट

    • नेपाल राष्ट्र बैङ्कले ठुलो सङ्ख्यामा  कर्मचारीहरू माग्यो, +2 पासलाई पनि मौका

      नेपाल राष्ट्र बैङ्कले ठुलो सङ्ख्यामा कर्मचारीहरू माग्यो, +2 पासलाई पनि मौका

    • तीन महिनामा जीवन बिमा कम्पनीको लगानी पौने ८ खर्ब, कुन कम्पनीले कति कमाए ?

      तीन महिनामा जीवन बिमा कम्पनीको लगानी पौने ८ खर्ब, कुन कम्पनीले कति कमाए ?

    ट्रेन्डिङ +

    • १  सुनको मूल्यमा भारि गिरावट, कतिमा हुदैछ कारोबार ?

      सुनको मूल्यमा भारि गिरावट, कतिमा हुदैछ कारोबार ?

    • २  चार वाणिज्य बैंकका सिइओ खाली हुँदै, प्रभु बैंकका शेरचनसहित को- को जाँदैछन् घर ?

      चार वाणिज्य बैंकका सिइओ खाली हुँदै, प्रभु बैंकका शेरचनसहित को- को जाँदैछन् घर ?

    • ३  ढकारीका विपन्न समुदायलाई बाख्रा वितरण

      ढकारीका विपन्न समुदायलाई बाख्रा वितरण

    • ४  एमाले अछामको अधिवेशन भाँडभैलो, मध्यरातमै सहमति, असन्तुष्ट नेताहरु विद्रोहको तयारीमा

      एमाले अछामको अधिवेशन भाँडभैलो, मध्यरातमै सहमति, असन्तुष्ट नेताहरु विद्रोहको तयारीमा

    • ५  कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक

      कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक

    • ६  यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्दै ‘नेसनल सेल्स स्किल कन्टेस्ट २०८२’ सम्पन्न

      यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्दै ‘नेसनल सेल्स स्किल कन्टेस्ट २०८२’ सम्पन्न

    • ७  ढकारी गाउँपालिकाको १५औं गाउँसभा अधिवेशन सुरु हुँदै, आगामी नीति तथा कार्यक्रम प्रस्तुत हुने

      ढकारी गाउँपालिकाको १५औं गाउँसभा अधिवेशन सुरु हुँदै, आगामी नीति तथा कार्यक्रम प्रस्तुत हुने

    • ८  कमिसन नपाएपछि दुई करोडको ठेक्का रद्द, अध्यक्ष–हाकिम र लेखा अधिकृतको करोडौँको डिल

      कमिसन नपाएपछि दुई करोडको ठेक्का रद्द, अध्यक्ष–हाकिम र लेखा अधिकृतको करोडौँको डिल

    • ९  ढकारीमा इतिहास रचिँदै : खुल्ला मञ्चको गौरवमय समुद्घाटनमा सबै ढकारीबासीको एकताको गर्जन !

      ढकारीमा इतिहास रचिँदै : खुल्ला मञ्चको गौरवमय समुद्घाटनमा सबै ढकारीबासीको एकताको गर्जन !

    1 Comments

    यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्दै ‘नेसनल सेल्स स्किल कन्टेस्ट २०८२’ सम्पन्न

    1
    अर्थ अपडेट
    २०८२ जेष्ठ २७, मंगलवार

    काठमाडाैं । यामाहा नेपालले टुह्विलरको सेल्स एक्सलेन्सलाई पहिचान गर्न र यसको उत्सव मनाउन देशभरका यामाहा डिलरहरूबीचको आन्तरिक प्रतिस्पर्धा, नेसनल सेल्स स्कील कन्टेस्ट २०८२ आयोजना सम्पन्न गरेको छ।२५ जेठमा आयोजित यस कन्टेस्टले देशभरका शीर्ष बिक्री पेशेवरहरूलाई एकै ठाउँमा ल्याएको थियो । जसले तीव्र क्षेत्रीय प्रतिस्पर्धाहरूमार्फत नेसनल फाइनलमा आफ्नो स्थान हासिल गरेका थिए।

    यामाहा नेटवर्कभित्र बिक्री क्षमताको मूल्याङ्कन र सुधार गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिता अटो बेसिक्स, उत्पादनको ज्ञान, प्रतिस्पर्धाको जानकारी, बिक्री प्रक्रिया, भाइभार उत्पादन प्रदर्शन गरी छ वटा मुख्य विधामा आधारित थियो। एक दिनको तीव्र प्रतिस्पर्धा र व्यापक मूल्याङ्कनपछि उत्कृष्ट तीन प्रतिभाहरूले उपाधि जित्न सफल भए ।

    –समुन्द्र पंगेनी– भीएडब्लू इन्टरप्राइजेज, पोखरा ( विजेता, नगद रु.३० हजार)
    –प्रमिला श्रेष्ठ – एल एस इन्टरप्राइजेज, ललबन्दी (फर्स्ट रनर अप,नगद रु.२० हजार)
    –विकास रञ्जितकार – द व्हिल्स, सल्लाघारी ( सेकेन्ड रनर अप, नगद रु.१० हजार)

    सबै नेसनल फाइनलिस्टहरूलाई उनीहरूको मेहनत, पेशागत प्रतिबद्धता र यामाहाको ‘कस्टमरफर्स्ट’ फिलोसोफीप्रति समर्पणको कदरस्वरूप प्रमाणपत्र, ट्रफी र पदक प्रदान गरिएको कम्पनीले जनाएको छ ।

    पुरस्कारहरू एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवाल र ह्युमनरि सोर्स विभाग प्रमुख शम्भु प्रसाद कोइरालाले वितरण गरे। सो अवसरमा बोल्दै सीईओ अग्रवालले भने, ‘हाम्रा जनशक्ति नै यामाहा नेपालको सफलताको मुख्य आधार हुन्। यो प्रतियोगिता केवल प्रतिस्पर्धा मात्र होइन, हाम्रा सेल्सप्रोफेसनलहरूको अनुशासन, उत्साह र ज्ञानको उत्सव पनि हो। एक उच्च(प्रविधियुक्त विश्वस्तरीय ब्रान्ड हुनुका नाताले यामाहा निरन्तर सिकाइ र क्षमता विकासमा विश्वास राख्दछ। एमएडब्लुराइड्सले आफ्ना जनशक्तिमा निरन्तर लगानी गर्नेछ किनकि उनीहरू नै यामाहाको विश्वव्यापी गुणस्तरलाई ग्राहकअनुभवमा रूपान्तरण गर्ने आधारहरू हुन्।’

    यो पनि पढ्नुहोस

    सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

    यो पनि पढ्नुहोस

    भ्रष्टाचारविरुद्ध कठोर हुन्छौं, धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की

    लेखकको बारेमा

    अर्थ अपडेट
    अर्थ अपडेट

    लेखकबाट थप

    प्रतिक्रिया

    प्रतिक्रियाहरु प्रतिकृया दिनुहोस्

    Leave a Reply Cancel Reply

    tlovertonet
    Saturday, November 15th, 2025

    wonderful post.Ne'er knew this, regards for letting me know.

    +

    प्रतिक्रिया 1

    tlovertonet

    Saturday, November 15th, 2025
    wonderful post.Ne'er knew this, regards for letting me know.
    प्रतिक्रिया

    ट्रेन्डिङ

    १

    सुनको मूल्यमा भारि गिरावट, कतिमा हुदैछ कारोबार ?

    २

    चार वाणिज्य बैंकका सिइओ खाली हुँदै, प्रभु बैंकका शेरचनसहित को- को जाँदैछन् घर ?

    ३

    ढकारीका विपन्न समुदायलाई बाख्रा वितरण

    ४

    एमाले अछामको अधिवेशन भाँडभैलो, मध्यरातमै सहमति, असन्तुष्ट नेताहरु विद्रोहको तयारीमा

    ५

    कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक

    ६

    यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्दै ‘नेसनल सेल्स स्किल कन्टेस्ट २०८२’ सम्पन्न

    ७

    ढकारी गाउँपालिकाको १५औं गाउँसभा अधिवेशन सुरु हुँदै, आगामी नीति तथा कार्यक्रम प्रस्तुत हुने

    ८

    कमिसन नपाएपछि दुई करोडको ठेक्का रद्द, अध्यक्ष–हाकिम र लेखा अधिकृतको करोडौँको डिल

    ९

    ढकारीमा इतिहास रचिँदै : खुल्ला मञ्चको गौरवमय समुद्घाटनमा सबै ढकारीबासीको एकताको गर्जन !

    सम्बन्धित खवर

    सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

    एनपीएलमा आजदेखि प्लेअफ खेल सुरु, सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्दै

    भ्रष्टाचारविरुद्ध कठोर हुन्छौं, धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की

    लुम्बिनी प्लेअफमा पुग्दा लिग चरणबाटै बाहिरियो साविक विजेता जनकपुर

    प्लेअफमा पुग्न लुम्बिनी लायन्सलाई जनकपुर बोल्ट्सले दियो १३३ रनको लक्ष्य

    सरकारले फिर्ता बोलाएकामध्ये ६ राजदूतले दिए राजीनामा

    ताजा समाचार

    • सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

    • एनपीएलमा आजदेखि प्लेअफ खेल सुरु, सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्दै

    • भ्रष्टाचारविरुद्ध कठोर हुन्छौं, धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की

    • लुम्बिनी प्लेअफमा पुग्दा लिग चरणबाटै बाहिरियो साविक विजेता जनकपुर

    • प्लेअफमा पुग्न लुम्बिनी लायन्सलाई जनकपुर बोल्ट्सले दियो १३३ रनको लक्ष्य

    • सरकारले फिर्ता बोलाएकामध्ये ६ राजदूतले दिए राजीनामा

    धेरै कमेन्ट गरिएका

    0

    नैतिकता गुमाएका व्यक्तिलाई मुख्यमन्त्री बनाउनु मधेस प्रदेशको दुर्भाग्य हो: अभियन्ता कृष्ण मोहन सहनी

    0

    जेन–जी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

    0

    ढकारीका बासिन्दाको गुनासो: ‘सञ्चार, सडक, बत्ती र पूर्वाधारमा राज्यको नजरै छैन’

    0

    अछामको ढकारीमा पशुपन्छीमा लाग्ने महामारी रोग नियन्त्रणका लागि पूर्ण खोप अभियान सुरु

    छुटाउनुभयो कि ?

    यस्तो आयो आगामी बजेट: कहाँ घट्यो, कहाँ बढ्यो (पूर्णपाठ)

    जिरा र खाने तेलको मूल्य घट्यो

    घर–घरमा स्वच्छ खानेपानी पुर्‍याउनु सरकारको प्रमुख लक्ष्य होः मन्त्री यादव

    भारत पाकिस्तान तनावः आईपीएल एक हप्ताका लागि स्थगित

    प्रदेश/स्थानिय
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
    पेजहरु
    • प्रीति बाट युनिकोड
    • मिति परिवर्तन
    • युनिकोड बाट प्रीति
    • नेपाली युनिकोड
    अर्थमा
    • अटो
    • बैंक/वित्त
    • कृषि/सहकारी
    • शेयर बजार
    • विमा खबर
    • उद्योग
    • रेमिट्यान्स
    विषयसूची
    • सुरक्षा-अपराध
    • अन्तरवार्ता
    • स्वास्थ्य
    • धर्म / संस्कृति
    • पर्यटन
    • प्रदेश
    • समाचार
    Logo

    अर्थ अपडेट कम्पनी. प्रा.लि द्वारा संचालित

    अध्यक्ष/प्रकाशक:
    खकेन्द्र बहादुर बुढा
    सम्पादक:भोजराज बुढा
    संबाददाता:लक्ष्मी बुढा
    सूचना विभाग दर्ता नं.: ४९८८-२०८१/८२
    प्रेश काउन्सिल दर्ता नं.: अपडेट हुदै छ..
    Phone: +977-9849493911
    Email: arthaupdatenews@gmail.com
    Address: अनामनगर-२९, काठमाडौं
    Copyright © 2025 Arthaupdtae Pvt. Ltd. All Rights Reserved.
    Designed by: Imagine Infotech