• गृहपृष्ठ
  • समाचार
  • अर्थ राजनीति
  • बैंक
  • आजको तस्बिर
  • अर्थ खोज
  • कृषि
  • पालिका
  • बिजनेस
  • शेयर बजार
  • अर्थवार्ता
  • उधोग
  • कृषि
  • खेलकुद
  • जीवनशैली
  • पर्यटन
  • पालिका
  • प्रदेश
  • बिचार
  • बिमा
  • बैंक
  • मनोरञ्जन
  • रेमिटेन्स
  • लघुबित्त
  • सहकारी
  • स्वास्थ्य
२०८२ मंसिर २४ १२ : ५६ : ११
ट्रेन्डीङ्गः
जेन्जीप्रदर्शनसामाजिक सञ्जाल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृहपृष्ठ
    • समाचार
      • अर्थ राजनीति
      • खेलकुद
    • प्रदेश
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • लुम्बिनी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • जीवनशैली
    • अर्थवार्ता
    • पालिका
    • आजको तस्बिर
    • शेयर बजार
    • अन्य
      • बिजनेस
      • अर्थ खोज
      • उधोग
      • राेजगार
      • धर्म / संस्कृति
      • पर्यटन
      • स्वास्थ्य
      • बैंक
      • सहकारी
      • विजनेश फोकस
      • कृषि
      • अटाे
      • बिमा
      • रेमिटेन्स
      • लघुबित्त
    • ताजा अपडेट
    • रुचाईएका
    +
    • समाचार
    • अर्थ राजनीति
    • बैंक
    • आजको तस्बिर
    • अर्थ खोज
    • कृषि
    • पालिका
    • बिजनेस
    • शेयर बजार
    • अर्थवार्ता
    • उधोग
    • कृषि
    • खेलकुद
    • जीवनशैली
    • पर्यटन
    • पालिका
    • प्रदेश
    • बिचार
    • बिमा
    • बैंक
    • मनोरञ्जन
    • रेमिटेन्स
    • लघुबित्त
    • सहकारी
    • स्वास्थ्य
    English edition
    +
    Search

    ताजा अपडेट +

    • सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

      सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

    • एनपीएलमा आजदेखि प्लेअफ खेल सुरु, सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्दै

      एनपीएलमा आजदेखि प्लेअफ खेल सुरु, सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्दै

    • भ्रष्टाचारविरुद्ध कठोर हुन्छौं, धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की

      भ्रष्टाचारविरुद्ध कठोर हुन्छौं, धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की

    • लुम्बिनी प्लेअफमा पुग्दा लिग चरणबाटै बाहिरियो साविक विजेता जनकपुर

      लुम्बिनी प्लेअफमा पुग्दा लिग चरणबाटै बाहिरियो साविक विजेता जनकपुर

    • प्लेअफमा पुग्न लुम्बिनी लायन्सलाई जनकपुर बोल्ट्सले दियो १३३ रनको लक्ष्य

      प्लेअफमा पुग्न लुम्बिनी लायन्सलाई जनकपुर बोल्ट्सले दियो १३३ रनको लक्ष्य

    • सरकारले फिर्ता बोलाएकामध्ये ६ राजदूतले दिए राजीनामा

      सरकारले फिर्ता बोलाएकामध्ये ६ राजदूतले दिए राजीनामा

    • प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट

      प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट

    • नेपाल राष्ट्र बैङ्कले ठुलो सङ्ख्यामा  कर्मचारीहरू माग्यो, +2 पासलाई पनि मौका

      नेपाल राष्ट्र बैङ्कले ठुलो सङ्ख्यामा कर्मचारीहरू माग्यो, +2 पासलाई पनि मौका

    • तीन महिनामा जीवन बिमा कम्पनीको लगानी पौने ८ खर्ब, कुन कम्पनीले कति कमाए ?

      तीन महिनामा जीवन बिमा कम्पनीको लगानी पौने ८ खर्ब, कुन कम्पनीले कति कमाए ?

    ट्रेन्डिङ +

    • १  सुनको मूल्यमा भारि गिरावट, कतिमा हुदैछ कारोबार ?

      सुनको मूल्यमा भारि गिरावट, कतिमा हुदैछ कारोबार ?

    • २  चार वाणिज्य बैंकका सिइओ खाली हुँदै, प्रभु बैंकका शेरचनसहित को- को जाँदैछन् घर ?

      चार वाणिज्य बैंकका सिइओ खाली हुँदै, प्रभु बैंकका शेरचनसहित को- को जाँदैछन् घर ?

    • ३  ढकारीका विपन्न समुदायलाई बाख्रा वितरण

      ढकारीका विपन्न समुदायलाई बाख्रा वितरण

    • ४  एमाले अछामको अधिवेशन भाँडभैलो, मध्यरातमै सहमति, असन्तुष्ट नेताहरु विद्रोहको तयारीमा

      एमाले अछामको अधिवेशन भाँडभैलो, मध्यरातमै सहमति, असन्तुष्ट नेताहरु विद्रोहको तयारीमा

    • ५  कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक

      कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक

    • ६  यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्दै ‘नेसनल सेल्स स्किल कन्टेस्ट २०८२’ सम्पन्न

      यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्दै ‘नेसनल सेल्स स्किल कन्टेस्ट २०८२’ सम्पन्न

    • ७  ढकारी गाउँपालिकाको १५औं गाउँसभा अधिवेशन सुरु हुँदै, आगामी नीति तथा कार्यक्रम प्रस्तुत हुने

      ढकारी गाउँपालिकाको १५औं गाउँसभा अधिवेशन सुरु हुँदै, आगामी नीति तथा कार्यक्रम प्रस्तुत हुने

    • ८  कमिसन नपाएपछि दुई करोडको ठेक्का रद्द, अध्यक्ष–हाकिम र लेखा अधिकृतको करोडौँको डिल

      कमिसन नपाएपछि दुई करोडको ठेक्का रद्द, अध्यक्ष–हाकिम र लेखा अधिकृतको करोडौँको डिल

    • ९  ढकारीमा इतिहास रचिँदै : खुल्ला मञ्चको गौरवमय समुद्घाटनमा सबै ढकारीबासीको एकताको गर्जन !

      ढकारीमा इतिहास रचिँदै : खुल्ला मञ्चको गौरवमय समुद्घाटनमा सबै ढकारीबासीको एकताको गर्जन !

    0 Comments

    स्वास्थ्य बीमा बोर्डको नेपालगञ्ज उपमहानगरपालिकालाई ताकेता

    0
    रासस
    २०८२ भाद्र २८, शनिबार

    नेपालगञ्ज : नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले नेपालगञ्ज उपमहानगरपालिकालाई प्रथम सेवा विन्दुका रुपमा सेवा विस्तार गर्न ताकेता गरेको छ । बीमामा आवद्ध भएका बिरामीलाई स्वास्थ्य सेवा दिन बोर्डले उपमहानगरपालिकालाई पटकपटक ताकेता गर्दै आएको पनि अहिलेसम्म सेवा विस्तार भने हुन सकेको छैन । पछिल्लो पटक बोर्डले भदौं २० गते पत्र लेख्दै स्थानीय नागरिकलाई स्वास्थ्य बीमाको सुविधा दिन प्रथम सेवा विन्दु विस्तार गर्न नेपालगञ्ज उपमहानगरपालिकालाई ताकेता पत्र पठाएको छ ।

    भेरी अस्पताललाई तीन महिनाका लागि गएको असार ३२ गते प्रथम सेवा विन्दुको समय सकिनै लाग्दा बोर्डले पुनः नेपालगञ्ज उपमहानगरपालिकालाई ताकेता गरेको हो । भेरीले कार्तिक १ गतेदेखि प्रेषण केन्द्रका रुपमा मात्रै सेवा दिने छ । बोर्डले भेरी अस्पताल नेपालगञ्ज, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, फत्तेवाल आँखा अस्पताल फुलटेक्रा र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरालाई प्रेषण अस्पतालका रुपमा मात्रै सेवा दिन परिपत्र गरेको छ । यी अस्पतालले बीमामा आवद्ध भएका रिफर गरिएका बिरामीहरुलाई मात्रै उपचार सेवा प्रवाह गर्छन् ।

    बीमा बोर्डले बाँकेमा प्रथम सेवा विन्दुका रुपमा नगर अस्पताल कोहलपुर, लक्ष्मणपुर प्राथमिकता स्वास्थ्य केन्द्र नरैनापुर, खजुरा प्राथमिकता स्वास्थ्य केन्द्र र बनकटुवा प्राथमिक स्वास्थ्य केन्द्रलाई तोकेको छ । बिमित बिरामीहरुले पहिलो चरणमा प्रथम सेवा विन्दुबाट सेवा लिनु पर्नेछ । प्रथम सेवा विन्दुबाट रिफर भएका बिरामीहरुले प्रेषण केन्द्रका रुपमा रहेका अस्पताल मध्ये जुनसुकै बाट सेवा लिन पाउने छन् । तर नेपालगञ्ज उपमहानगरपालिकामा प्रथम सेवा विन्दु नभएकाले बोर्डले तत्काल तीन महिनाका लागि भेरी अस्पताललाई प्रथम सेवा विन्दुकै रुपमा सेवा दिन पत्र पठाएको थियो । संघीय अस्पताल, विशिष्टिकृत अस्पताल, प्रतिष्ठानहरुमा स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु राख्न कानूननी तथा सिद्धान्तः वैज्ञानिक नहुने भएकाले नेपालगञ्ज उपमहानगरपालिकालाई आधारभूत अस्पताल, नगर अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र वा चिकित्सक दरवन्दी स्विकृत भएको नगर शहरी प्रवर्धन केन्द्रबाट स्वास्थ्य बीमा सेवा विस्तार गर्न बोर्डले ताकेता गरेको छ । भेरीले प्रेषण गरिएका बिरामीमात्रै हेर्ने भएकाले नेपालगञ्ज उपमहानगरपालिकाले प्रथम सेवा विन्दु विस्तार नगरे नगरबासीले स्वास्थ्य बीमा सेवा पाउनबाट बञ्चित हुनुपर्नेअवस्था सिर्जना हुने देखिन्छ ।

    यो पनि पढ्नुहोस

    सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

    यो पनि पढ्नुहोस

    भ्रष्टाचारविरुद्ध कठोर हुन्छौं, धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की

    लेखकको बारेमा

    रासस
    रासस

    लेखकबाट थप

    प्रतिक्रिया

    प्रतिक्रियाहरु प्रतिकृया दिनुहोस्

    Leave a Reply Cancel Reply

    कुनै पनि प्रतिक्रिया पाईएन !

    +

    प्रतिक्रिया 0

    कुनै पनि प्रतिक्रिया पाईएन !

    प्रतिक्रिया

    ट्रेन्डिङ

    १

    सुनको मूल्यमा भारि गिरावट, कतिमा हुदैछ कारोबार ?

    २

    चार वाणिज्य बैंकका सिइओ खाली हुँदै, प्रभु बैंकका शेरचनसहित को- को जाँदैछन् घर ?

    ३

    ढकारीका विपन्न समुदायलाई बाख्रा वितरण

    ४

    एमाले अछामको अधिवेशन भाँडभैलो, मध्यरातमै सहमति, असन्तुष्ट नेताहरु विद्रोहको तयारीमा

    ५

    कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक

    ६

    यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्दै ‘नेसनल सेल्स स्किल कन्टेस्ट २०८२’ सम्पन्न

    ७

    ढकारी गाउँपालिकाको १५औं गाउँसभा अधिवेशन सुरु हुँदै, आगामी नीति तथा कार्यक्रम प्रस्तुत हुने

    ८

    कमिसन नपाएपछि दुई करोडको ठेक्का रद्द, अध्यक्ष–हाकिम र लेखा अधिकृतको करोडौँको डिल

    ९

    ढकारीमा इतिहास रचिँदै : खुल्ला मञ्चको गौरवमय समुद्घाटनमा सबै ढकारीबासीको एकताको गर्जन !

    सम्बन्धित खवर

    सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

    एनपीएलमा आजदेखि प्लेअफ खेल सुरु, सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्दै

    भ्रष्टाचारविरुद्ध कठोर हुन्छौं, धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की

    लुम्बिनी प्लेअफमा पुग्दा लिग चरणबाटै बाहिरियो साविक विजेता जनकपुर

    प्लेअफमा पुग्न लुम्बिनी लायन्सलाई जनकपुर बोल्ट्सले दियो १३३ रनको लक्ष्य

    सरकारले फिर्ता बोलाएकामध्ये ६ राजदूतले दिए राजीनामा

    ताजा समाचार

    • सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

    • एनपीएलमा आजदेखि प्लेअफ खेल सुरु, सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्दै

    • भ्रष्टाचारविरुद्ध कठोर हुन्छौं, धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की

    • लुम्बिनी प्लेअफमा पुग्दा लिग चरणबाटै बाहिरियो साविक विजेता जनकपुर

    • प्लेअफमा पुग्न लुम्बिनी लायन्सलाई जनकपुर बोल्ट्सले दियो १३३ रनको लक्ष्य

    • सरकारले फिर्ता बोलाएकामध्ये ६ राजदूतले दिए राजीनामा

    धेरै कमेन्ट गरिएका

    0

    नैतिकता गुमाएका व्यक्तिलाई मुख्यमन्त्री बनाउनु मधेस प्रदेशको दुर्भाग्य हो: अभियन्ता कृष्ण मोहन सहनी

    0

    जेन–जी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

    0

    ढकारीका बासिन्दाको गुनासो: ‘सञ्चार, सडक, बत्ती र पूर्वाधारमा राज्यको नजरै छैन’

    0

    अछामको ढकारीमा पशुपन्छीमा लाग्ने महामारी रोग नियन्त्रणका लागि पूर्ण खोप अभियान सुरु

    छुटाउनुभयो कि ?

    राष्ट्र बैंकले गर्‍यो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, यस्ता छन् नीतिगत परिर्वतन

    नेकपा एसमा समाहित भएपछि वामदेवले भने-म एक्लै आएको छैन’

    अछामको ढकारीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, मुटुदेखि मानसिक स्वास्थ्यसम्मका सेवा एकै स्थानमा

    भारतीय विद्युत मन्त्री मनोहरलाल भट्टरले भेटे प्रधानमन्त्री ओलीलाई

    प्रदेश/स्थानिय
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
    पेजहरु
    • प्रीति बाट युनिकोड
    • मिति परिवर्तन
    • युनिकोड बाट प्रीति
    • नेपाली युनिकोड
    अर्थमा
    • अटो
    • बैंक/वित्त
    • कृषि/सहकारी
    • शेयर बजार
    • विमा खबर
    • उद्योग
    • रेमिट्यान्स
    विषयसूची
    • सुरक्षा-अपराध
    • अन्तरवार्ता
    • स्वास्थ्य
    • धर्म / संस्कृति
    • पर्यटन
    • प्रदेश
    • समाचार
    Logo

    अर्थ अपडेट कम्पनी. प्रा.लि द्वारा संचालित

    अध्यक्ष/प्रकाशक:
    खकेन्द्र बहादुर बुढा
    सम्पादक:भोजराज बुढा
    संबाददाता:लक्ष्मी बुढा
    सूचना विभाग दर्ता नं.: ४९८८-२०८१/८२
    प्रेश काउन्सिल दर्ता नं.: अपडेट हुदै छ..
    Phone: +977-9849493911
    Email: arthaupdatenews@gmail.com
    Address: अनामनगर-२९, काठमाडौं
    Copyright © 2025 Arthaupdtae Pvt. Ltd. All Rights Reserved.
    Designed by: Imagine Infotech