काठमाडौ । सेयर बजारमा दोस्रो नकारात्मक सर्किट ब्रेक लागेर ४० मिनेटको लागि शेयर कारोबार रोकिएको छ।
जेनजी आन्दोलनपछि कारोबार खुलेको पहिलो दिन २ मिनेटमा नै नेप्से ४ प्रतिशत घटेपछि खुलेको बजारमा फेरी दोस्रो नकारात्मक सर्किट लागेको हो ।
११ बजेर २३ मिनेटमा नै नेप्से ५ प्रतिशत घटेर दोस्रो नकारात्मक सर्किट ब्रेक लागेको हो। अब शेयर कारोबार ४० मिनेटपश्चात पुनः सुचारु हुनेछ।
ट्रेन्डिङ
६

