Artha Update
नेभिगेशन

काठमाडौँ । रुपन्देही जिल्ला अदालतले नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेका जोशीलाई रुपन्देही जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको हो ।

जोशी आजै रुपन्देही अदालतमा हाजिर भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय