Artha Update
नेभिगेशन

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला दुई हजार ३०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यसअघि, बुधबार छापावाल सुनको मूल्य एक लाख ६७ हजार ५०० रुपैयाँ रहेको थियो ।

यसैगरी, चाँदी प्रतितोला रु ३५ ले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ६५ निर्धारण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय