Artha Update
नेभिगेशन

अछाम। गुरुकुल प्राविधिक माध्यमिक विद्यालयमा सिभिल इन्जिनियरिङ्ग विषयका लागि शिक्षक आवश्यकता रहेकाे छ । अछामको ढकारी गाउँपालिका-१ मा अवस्थित श्री गुरुकुल प्राविधिक माध्यमिक विद्यालयले सिभिल इन्जिनियरिङ्ग विषयका लागि शिक्षक पदमा आवेदन खुलाएको हाे ।

शिक्षा युवा तथा खेलकुद शाखा ढकारी अछाम र शिक्षा विकास तथा समन्वय इकाइ अछामको पत्रअनुसार विद्यालयले इच्छुक तथा योग्य उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय