Artha Update
नेभिगेशन

काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २७ सय रुपैयाँले बढेर १ लाख ८७ हजार रुपैयाँ कायम भएको छ ।

यसअघि मंगलबार भने छापावाल सुन प्रतितोल १७ सय रुपैयाँले घटेर १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यता, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १९ सय ५५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय