Artha Update
नेभिगेशन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेको छ । राजसंस्था पुनर्स्थापना र चैत १५ मा पक्राउ परेका नेता रिहाइको दबाबसहित आन्दोलनमा होमिएको राप्रपाले बानेश्वरमा प्रदर्शन सुरू गरेको हाे ।

निषेधित क्षेत्र तोड्ने पूर्वघोषित कार्यक्रमअनुसार राप्रपाका कार्यकर्ता सडकमा आएका हुन् । राप्रपा कार्यकर्ता र राजावादी समर्थकहरू बिजुलीबजार भेला भएर बानेश्वरतर्फ आएका छन् । उनीहरू बानेश्वरको आकाशे पुलनजिकैको प्रहरीको ब्यारिगेट तोड्ने प्रयासमा छन् । प्रहरीले भने माइकिङ गरेर उनीहरूलाई पछाडि हट्न आग्रह गरिरहेको छ ।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय