Artha Update
नेभिगेशन

काठमाडौं । जम्मू कश्मीरको घट्नामा रतीय नौसेनाका २६ वर्षीय लेफ्टिनेन्ट विनय नरवालको पनि मृत्यु भएको छ। बिहे भएको ६ दिनमै जम्मू कश्मीर घटनामा मृत्यु भयो।

उनी आफ्नी श्रीमतीसँग बिदा मनाउन कश्मीर गएका थिए। “उनी विवाह पछि स्विट्जरल्याण्ड जान चाहन्थे तर भिसा पाएनन्, त्यसैले उनी कश्मीर गए।” उनी आफ्नो परिवारका एक्लो छोरा थिए।

सामाजिक सञ्जालमा एउटा तस्बिर शेयर भइरहेको छ जसमा एक महिला भुइँमा रहेको शव नजिकै चुपचाप बसिरहेकी छिन्। यो तस्बिर विनय नरवाल र उनकी श्रीमती हिमांशीको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय