Artha Update
नेभिगेशन

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफासिमा राष्ट्रपतिले गर्बुजालाई बुधबार राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।

गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

गर्बुजा म्याग्दी कांग्रेसका सभापति हुन् । प्रतिनिधिसभा  निर्वाचनमा उनले प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठलाइ हराउँदै निर्वाचित भएका  थिए ।

यसअघिका ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय