Artha Update
नेभिगेशन

काठमाडाैं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंक बढेर बन्द भएको छ। सेसनमा ४.१२ अंक बढेर २६२७.९६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.१४ अंक बढेको हाे ।

आइतबार प्रि ओपन सेसनमा ६२ स्टकको १३९ पटकको कारोबारमा १ करोड ८१ लाख ६७ हजार २८६ रुपैयाँ ८० पैसाबराबरको ६७ हजार ६२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४२ स्टकको मूल्य बढेको छ भने १८ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय