Artha Update
नेभिगेशन

काठमाडौं। पछिल्लो समय निरन्तर घटि रहेको सुनको मूल्य आज भने सामान्य बढेको छ । सुन आज तोलामा १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता,चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला एक हजार ९१० रुपैयाँमा कारोबार भइरहेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय