Artha Update
नेभिगेशन

सोलुखुम्बु जिल्ला केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार साँझ ६ बजेर ११ मिनेट जाँदा सो भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु जिल्लाको छेक्साम आसपास रहेको थियो । भूकम्पको तीव्रता म्याग्निच्युडमा ४.६ मापन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय