Artha Update
नेभिगेशन

अछाम । अछामकाे ढकारीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । ढकारी गाउँपालिका वडा नम्बर ४ का पदम बहादुर बुढाको मृत्यु गएको हो ।

ढकारी गाउँपालिका ४ स्थित तुरैमा बुधवार साँझ करिब ५ बजे भिरबाट लडेका बुढाको सब सेती नदिको किनारमा फेला परेको उनका आफन्तले जानकारी दिएका छन् ।

मृतक बुढा नेपाली काङ्ग्रेस ढकारीका उपसभापति हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय