काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका ९ निर्णय सार्वजनिक गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत ती निर्णयहरूको जानकारी दिएका हुन्।