Artha Update
नेभिगेशन

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ९१ हजार १०० रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ८०० रुपैयाँ कायम थियो । यता, आज पनि चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला २ हजार ५ रुपैयाँ कायम रहेको छ । यसअघि आइतबार पनि चाँदीको भाउ स्थिर रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय