Artha Update
नेभिगेशन

काठमाडौं । २०८१ असारसम्म ४७ खर्ब ६५ अर्ब ८९ करोड बराबरको कुल लगानी स्वीकृत भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्मा पेस गरेको चालु आर्थिक वर्ष २०८१/८२ आर्थिक सर्वेक्षण अनुसार स्वीकृत कुल लगानीमध्ये उद्योग विभागबाट स्वीकृत भएको लगानीको हिस्सा ६८.१५ प्रतिशत र लगानी बोर्ड नेपालबाट स्वीकृत भएको लगानी ३१.८५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय