Artha Update
नेभिगेशन

काठमाडौं । मंगलबार सुनको मूल्य तोलमा ६ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा रहेको सुन यस दिन १ लाख ९० हजार रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने हालसम्मकै उच्च भएको छ । अघिल्लो दिनको तुलनामा आज १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार १५० रुपैयाँ रहेको चाँदी आज २ हजार १६५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय