Artha Update
नेभिगेशन

काठमाडौं । नेपाल वायुसेवा निगमले प्राविधिक समूह अन्तर्गत पाँचौं, चौथो र तेस्रो तहका लागि करार सेवामा ४४ जना कर्मचारी माग गरेको छ।

सूचना अनसार वरिष्ठ प्राविधिक पदमा ११ जना, प्राविधिक पदमा १३ जना र जुनियर ग्राउन्ड इक्विप्मेन्ट अपरेटर पदमा २० जना कर्मचारी मागेको छ ।

इच्छुक नेपाली नागरिकले असार १९ गतेसम्म दरखास्त बुझाउन सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय