Artha Update
नेभिगेशन

काठमाडाैं । सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेश देवकोटा नियुक्त भएका छन् ।

बैंकको मंसिर २५ गते बसेकाे ४४४औं बैठकले रिक्त रहेको सीईओ पदमा चार्टर्ड एकाउण्टेण्ट सुरेश देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई आगामी पुस १ गतेबाट लागु हुने गरी ४ वर्षका लागि नियुरिक्त गएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय