Artha Update
नेभिगेशन

काठमाडौं । दुई विभागीय टीम नेपाल पुलिस र त्रिभुवन आर्मी जय ट्रफी एलिट कपको फाइनलमा पुगेका छन् । बागमती र मधेश प्रदेश प्रतियोगिताबाट बाहिरिए ।

अहिले भर्खरै सकिएको खेलमा बागमतीलाई हराउँदै पुलिस फाइनलमा पुगेको हो । प्रतियोगितामा दुई जित निकाल्ने एक्लो टीम पुलिस बनेकाे छ । त्रिभुवन आर्मीले मधेश प्रदेशविरुद्ध स्पष्ट जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।

फाइनल खेल तीन दिवसीय हुनेछ । फाइलन खेल वीरगञ्जमा माघ १ देखि ३ गतेसम्म हुनेछ । मधेश प्रदेशविरुद्ध जित निकाल्दा पुलिस आर्मीसँग ड्रमा रोकिएको थियो । आर्मीले दुई खेल ड्र खेल्दा एक खेलमा जित निकाल्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय