Artha Update
नेभिगेशन

काठमाडौं। आज शेयर बजार बन्द हुने भएको छ । माघ १ गते अर्थात् माघे संक्रन्तिको अवसरमा सरकारले सार्वजनिक विदा दिएकोले बजार बन्द भएको हो ।

तसर्थ, आज सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था समेत बन्द हुनेछन् । अब शेयर बजार तथा बैंक–वित्तीय संस्था पनि बुधबार बिहान ११ बजेमात्र खुल्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय