Artha Update
नेभिगेशन

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८०।८१ को मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ।

बैंकको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नबाँड्ने निर्णय गरेको हो। साथै बैठकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय पनि गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय