Artha Update
नेभिगेशन

काठमाडाैं। संसद्‌मा हवाई सेवा र नागरिक उड्ययन प्राधिकरणसँग सम्बन्धित छुट्टाछुट्टै विधेयक दर्ता भएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन गर्नका लागि ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक–२०८१’ र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्थाका लागि ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक–२०८१’ आइतबार दर्ता गरिएको हो।

यी विधेयकहरू संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रिप्रसाद पाण्डेले संसद्‌मा पेश गरेका हुन्।

नेपाल नागरिक उड्ययन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक–२०८१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय