Artha Update
नेभिगेशन

काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंकले बढेर बन्द भएको छ।

नेप्से परिसूचक ३.६७ अंकले बढेर २७१९.५९ विन्दुमा पुगेको छ। यो समयमा सेन्सेटिभ इण्डेक्स भने ०.७१ अंकले बढेको छ।

आज यो सेसनमा ६४ स्टक्सको २७ हजार ५०९ कित्ता सेयर १ करोड ४७ लाख २० हजार १११ रुपैयाँमा खरिदबिक्री भएको छ । कारोबारमा आएकामध्ये ३७ स्टक्सको मूल्य बढ्दा २३ वटाको घटेको छ भने बाँकी ४ स्टक्सको मूल्य यो समयमा स्थिर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय